लाजै छैन रत्नपार्कको पार्कमै दिउसै यसरी मेट्छन जोडीहरुले यौनप्यास ( हेर्नुहोस भिडियो सहित

सुनौलो नेपाल/ काठमाडौँ –  काठमाडौँको मुटु रत्नपार्क  बिगत देखिनै यौन ब्याबसायी युवतीहरुको अखडाको रुपमा परिचित छ ।

रत्नपार्कको बाहिर केहि बेर बस्नुभयो भने तपाईहरुले त्यहाँ अनेकौ दृश्यहरु देख्न सक्नुहुन्छ यो यौनकाण्डको कथा अब रात्नापार्कको बाहिर  यौन ब्याबसायी युवतीहरुमा मात्र सिमित रहेन रत्नपार्कमा बनेको सुन्दर बगैचा भित्र प्रवेश गर्दा पनि बाहिरको पहिचान भित्र पनि त्यसरी नै देख्न सकिन्छ ।

रिपोर्टिङका सुनौलो नेपालको टीम लगातार तीन दिनसम्म पार्क भित्र प्रवेश गर्यो हामीले त्यहाँ दिउसै यौन प्यास मेटिरहेका  देखि मदहोसमा बेहोस धेरै जोडीहरुलाई भेटेउ पार्कको अभाव रहेको काठमाडौँमा धेरै मानिसहरु तनाब कम गर्न टाढा टाढाबाट आएका परिवारसंग घुम्न त्यहाँ पुग्ने गरेको पनि देख्यौ उनीहरुले  त्यस्ता यौनजन्य दृश्यहरुले निकै असहज भएको बताएपछि सार्वजनिक स्थानमा देखिएको बिकृति कम होस् भन्ने हेतुले  केहि दृश्यहरु हाम्रो क्यामरामा कैद गरेका छौ ।

दिउसै सार्वजनिक पार्कमा  यौन प्यासमा लिप्त जोडीहरुको सामाजिक प्रतिष्ठाको सम्मान गर्दै हामीले ति भिडियोहरुबाट उनीहरुको पहिचान नखुल्ने गरी अनुहार पुरै ढाकेर त्यहाँका अनेक यौनजन्य गतिबिधि देखि रत्नपार्कलाई यौन पार्क भन्न लायकका केहि दृश्यहरु प्रस्तुत गरेका छौ ।

हाम्रो अपेक्षा छ यो भिडियोले केहि भए पनि खुल्ला स्थानमा यस्ता यौन गतिबिधि गर्न निरुत्साहित गर्ने छ  र एउटा सभ्य समाज निर्माण  अहम भूमिका निर्वाह गर्नेछ

हेरौ हाम्रो भिडियोमा कैद केहि दृश्यहरु 

शुक्र, बैशाख ७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस