लोक दोहोरी गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” सार्वाजनिक (भिडियो सहित)

सुनौलो नेपाल/काठमाडौँ –  लोक दोहोरी क्षेत्रका चर्चित  गायक याम क्षेत्रीको “पिरतीको हृदयमा फुल्न जानेन” नामको गीति  एल्बम   सार्वजनिक गरेका छन् ।

लोक दोहोरी गायक याम क्षेत्री र गायिका पूर्णकला बिसिको आवाजमा रहको “पिरतीको हृदयमा फुल्न जानेन” एल्बममा बसन्त थापाको संगीत तथा कर्ण चापागाई ‘पुर्नजिवित’ र साइवर मेनपावर महराको शब्द संकलन रहेको छ ।

गायक याम क्षेत्रीको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको सो गीतको उत्पादक तथा वितरक समर्पण म्युजिक प्रालि रहेको छ ।

हेर्नुहोस सो गीत म्युजिक भिडियो सहित 

शनि, बैशाख २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस