नेपाली माथी जघन्य अपराध गर्ने मोदीलाई स्वागत होइन बिरोध गर्नुपर्छ भन्दै यसरी आगो भए चित्र बहादुर केसी

सुनौलो नेपाल/काठमाडौँ – पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथी नाकाबन्दी लगाएर जघन्य अपराध गरेको भन्दै बिरोध गर्नुपर्ने बताएका छन् ।

नेपालको संबिधान प्रति बिरोध जनाउदै उनले नेपाली माथी पाँच महिना लामो नाकाबन्दी लगाएको स्मरण गर्दै उनले केसीले मोदीलाई नेपालमा स्वागत होइन बिरोध गर्नुपर्ने धारणा राखेका छन् ।

सुनौलो नेपालसंगको कुराकानीमा उनले भने भारतीय शासकहरु नेपालमा केहि लैजान आउने हुन् अहिले पनि अरुण तेश्रो लैजान आउन लागेको भन्दै उनी मोदीको नेपाल भ्रमण प्रति आक्रामक देखिएका छन् ।

हेर्नुहोस सूनौलो नेपालसंगको कुराकानी

मङ्ल, बैशाख २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस