नाकाबन्दी लगाउने मोदीको नेपाल भ्रमणबारे यसो भन्छन नेपालीहरु

सुनौलो नेपाल/काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनको भ्रमणलाई लिएर आम नेपालीहरु के भन्छन त मोदी तिनै प्रधानमन्त्री हुन् जसको कार्यकालमा नेपालीले पाँच महिने नाकाबन्दीको सामना गर्नुपर्यो

मोदीको नेपाल भ्रमण नेपालमा हुन् उनलाई हुन् लागेको नागरीक अभिन्दन लगायतका बिषयमा नेपालीले के भन्छन त हेरौ काठमाडौँका विभिन्न सथानमा पुगेर विभिन्न व्यक्तिहरुलाई सोधेर  सुनौलो नेपाल तयार पारेको यो भिडियो रिपोर्ट

बिहि, बैशाख २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस