माओवादी नेता दाहाल भन्छन मोदीको भ्रमणले ओलीको राष्ट्रवाद र अडानमा धक्का

सुनौलो नेपाल/काठमाडौँ-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर नेपालमा अनेक विश्लेषण र चर्चा परिचर्चा भएका छन नेपाल माथी लगभग ५ महिना नाकाबन्दी लगाउने छिमेकी देशका राष्ट्र प्रमुख आउदा जनस्तरमा समेत यसको  निकै चासो रहयो ।

यसलाई राजनैतिक वृत बिशेष गरी तत्कालिन नाकाबन्दीको सामना गर्ने  सत्ता घटक र अहिलेको समेत सत्ता साझेदार नेकपा माओबादी केन्द्रले कसरी लिएको छ त यी र यस्तै बिषयमा सुनौलो नेपालले माओबादी केन्द्रका सचिवालय  सदस्य प्रदेश नम्बर तीनका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका राजनैतिक सल्लाहकार नारायण दाहालसंग कुरा गरेका छौ ।

एमाले र माओबादी केन्द्रको एकता प्रक्रिया त्यसैगरी मोदीको नेपाल भ्रमण यी र यस्तै समसामयिक बिषयमा सुनौलो नेपालका नारायण दाहालसंग गरीएको कुराकानी ।

हेर्नुहोस अन्तरवार्ता 

सोम, बैशाख ३१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस