यी हुन् एमाले र माओबादी केन्द्रको एकता पछिको नेपाल कम्युनिष्ट पार्टीमा रहने ४३ जना स्थायी कमिटी सदस्यहरु (नामावली सहित)

सुनौलो नेपाल/ काठमाडौं, जेठ ३ – एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने ४३ जना  सदस्य टुंगो लगाएका छन् ।

४३ सदस्यीय स्थायी कमिटीमा एमालेका तर्फबाट २५ जना र माओवादी केन्द्रका १८ जना नेता रहने छन् । स्थायी कमिटीमा जम्मा तीनजना महिला परेका छन् ।

स्थायी कमिटीमा रहनेहरुको नामावली

बिहि, जेष्ठ ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस