नेकपा घोषणाको ऐतिहासिक दिन, रोचक १३ तस्बिरमा हेर्नुहोस ..(फोटो फिचर)

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।

सो घोषणा कार्यक्रमका हेर्नुहोस १३ तस्बिर
फोटो – मोहराज शर्मा मोहन / सुनौलो नेपाल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बिहि, जेष्ठ ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस