काठमाडौँमै पनि भेटियो बर्डफ्लु

कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिनअघि देखिएकोसंक्रमण पुर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ ।

काठमााडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ लामाबगर र धर्मैस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो ।

यसअघि पाँच बर्ष अघि पनि काठमाडौंमा बर्डफ्लु देखिएको थियो ।, आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस