यस्ता छन ओली सरकारका १०० दिने उपलब्धि (पूर्णपाठ सहित) !

जेठ १४, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। २०७४ साल फागुन तीन गते बनेको नयाँ सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडि बढेको, उच्चस्तरको आर्थिक वृद्धृदर हासिल गरेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानुन निर्माण, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको लगायतका उपलब्धि समावेश गरेको छ।

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस