यी २७ मिडियालाई प्रेस काउन्सिलले राख्यो कालो सूचीमा, हेर्नुस कुन कुन हुन कालोसूचीमा परेका मिडिया (सुचिसहित) !

जेठ, काठमाडाैं । प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई बल्याक लिस्ट (कालो सूची) मा रोखेको छ ।

पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूचीमा परेको हुन् ।

हेर्नुस कालोसुचीमा परेका मिडियाहरु 

 

 

सोम, जेष्ठ १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस