अर्थमन्त्रीबाट संसदमा बजेट प्रस्तुत जारी (लाईभ)

काठमाडौं, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले अहिले सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आय व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

हेर्नुहोस लाइभ

मङ्ल, जेष्ठ १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस