नल्लुखोलाको ढुंगाखानीमा पहिरो, कामदार सहित गाडीहरु पुरिए !

काठमाडौं । गोदावरी नगरपालिका ६ मा पर्ने नल्लुखोलाको अबैध ढुंगाखानीको ढीस्को खसेर उत्खनन गर्ने उपकरण, त्यहाँ रहेका गाडी, स्काभेटर र कामदार पुरीएको खबर प्राप्त भएाको छ । ४ जना घाईतेको अहीले आनन्दवन हस्पीटलमा उपचार भईरहेको
छ भने १ जनाको अस्था गम्भीर रहेको बताइएको छ । थप विवरण आउन बाँकी…..

 

 

बुध, जेष्ठ १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस