यस्तो जादुमय आवाज भएकी बालगायिका मोलिशा आले, अन्जु पन्त र मेलिना राईका गीत दुरुस्तै (भिडियो सहित)

सुनौलो नेपाल – उमेरले भर्खरै १५ बर्ष पुगेकी मोलिशा आले मगर  आफ्नो तेश्रो गीत रेकर्ड गराउन काठमाडौँ आएको मौका  पारेर  हामीसंग भेट भयो राष्ट्रिय भावनाले ओतप्रोत  “मेरो देशको माटो मलिलो छ” बोलको गीत उनले   भर्खरै मन्जरी रेकर्डिङमा रेकर्ड गराएकी छन्

निकै मिठो आवाज र निकै सम्भावना बोलेकी नवगायिका मोलिसा आले मगरसंग हामीले कुराकानी हेर्नुहोस

शनि, जेष्ठ १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस