नेपाल प्रहरीमा २८ जना एसपी र ५५ जना डीएसपीमा बढुवा सिफारिस (नामावली सहित)

काठमाडौँ : शनिबार बसेको बढुवा समितिको बैठकले  नेपाल प्रहरीले २८ जनालाई डिएसपीलाई एसपीमा बढुवा गरेको छ।  त्यसैगरी प्रहरीकै ५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

एसपीमा अच्युतम प्रसाद पुडासैनी एक नम्बरमा रहेका छन् भने इन्स्पेक्टरबाट डिएसपी हुनेमा पहिलो नम्बरमा मिमबहादुर लामा छन् ।

 

हेर्नुहोस यी हुन्  डिएसपीलाई एसपीमा बढुवा भएकाहरु 

हेर्नुहोस यी हुन्  इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएकाहरु 

 

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस