संसद बैठक शुरु, आज अर्थमन्त्रीले जवाफ दिने (हेर्नुहोस लाइभ)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमाथि संसदमा छलफल जारी छ ।

मंगलबार प्रस्तुत बजेटबारे बिहीबारदेखि छलफल सुरु भएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा समग्र र मन्त्रालयगत बिनियोजित बजेटबारे छलफल हुन्छ ।

सांसदहरुले बोलिसकेपछि आजै अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यक्रम छ ।

हेर्नुहोस लाइभ 

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस