breaking news: सुनकाण्डका अर्का मुख्य अभियुक्त भनिएका छिरिङ घलेको आत्मसमर्पण !

२० जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल गुरुङले आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुखका अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस