संसदमा नविना लामाको गर्जन यो बजेटले नेपाली युवाहरुको जित भएको छ (भिडियो सहित)

सुनौलो नेपाल/काठमाडौँ – सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटको बारेमा बोल्दै प्रतिनिधि सभा सदस्य नविना लामाले यो बजेटले युवाहरुको जीत भएको बताएकी छन् ।

आइतबार संसदमा बोल्दै लामाले भनिन प्रमाणपत्र दराजमा राखेर कहिले झोलामा बोकेर कहिले एनजियो र कहिले व्यापारिक संस्था धाउँदा धाउदै निरास भएर डिप्रेसनको शिकार भएका युवा बिधार्थीलाई प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाउने व्यवस्था गरेको यो बजेटले नेपाली युवाहरु बिद्यार्थीहरुको जित भएको छ ।

मलाई दया लाग्यो यो बजेट बाम गठबन्धनबाट गाइडेड भएर बजेट ल्याएको भन्ने माथी यो बजेट सर्वमान्य छ यो बजेट निष्पक्ष छ उनले भनिन ।

हेर्नुहोस संसदमा नविना लामाले गरेको सम्बोधन

आइत, जेष्ठ २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस