म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनालाई बिशेष अदालतको सफाइ !

काठमाडौँ बहुचर्चित म्याच फिक्सिङ प्रकरणमा मुछिएका छ जना फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ । विशेषबाट सफाइ पाउनेहरुमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तत्काली कप्तान सागर थापासहितका फुटबल खेलाडी रहेका छन् ।

विशेषबाट सफाइ पाउनेहरुमा तत्कालीन कप्तान सागर थापा तथा अन्य खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई रहेका छन् । त्यसैगरी सफाइ पाउने अन्यमा प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा पनि रहेका छन् ।

 

 

बिहि, जेष्ठ २४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस