आयो बिश्वकप फुटबलको आधिकारिक गितको भिडियो (भिडियो सहित) !

फुटबलको महामेला विश्वकप फुटबल पाँच दिनपछि रुसमा सुरु हुँदैछ । रुस विश्वकपको आधिकारिक गीत सार्वजनिक भइसकेको थियो तर त्यसको औपचारिक भिडियो भने आएको थिएन।
भिडियो

शनि, जेष्ठ २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस