नेपाल प्रहरीमा एआइजी दरबन्दी ११ बाट ३ मा झर्दा क-कसको जाने भयो जागिर !

काठमाडौं । मुलुकमा अब प्रहरी एआइजीको दरबन्दी घट्ने भएको छ । सरकारले एआइजी संख्यामा भारी कटौती गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेकाे बैठकले एआइजी दरबन्दी ११ बाट ३ मा झारेकाे हाे । बैठकले सशस्त्र प्रहरी बलमा २ जना र नेपाल प्रहरीमा ३ जना मात्र एआइजी दरबन्दी राख्ने निर्णय गरेको छ ।

यसअघि एआइजी दरबन्दी ११ जनाको थियो ।

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस