जनकपुर अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट माथि अज्ञात समूह द्वारा कालाेमाेसाे दलियो !

जनकपुर अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलार्इ अज्ञात समूहले कालाेमाेसाे दलिदिएका छन् । अाइतबार दिउँसाे ४/५ जनाकाे समूहमा अाएका अज्ञात समूहले यादवलार्इ कालाेमाेसाे दलिदिएका हुन् ।

घटनामा संलग्न भएकाे अाराेपमा ४ जनालार्इ पक्राउ गरेकाे छ।

कालाेमाेसाे दलिनुकाे कारण भने खुलेकाे छैन । घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

 

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस