प्रचण्डले कांग्रेस नेतालाई सधै प्रतिपक्षमै बस्नुस भन्दै यस्तो व्यंग गरेपछि…(भिडियो सहित)

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, विकास र समृद्धिलाई सँगसँगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
रातोपाटी डटकमको पाँचौ वार्षिक उत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै  प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘ स्थिरता, सुशासन र समृद्धिलाई सँगसँगै अघि बढाउनु पर्छ । स्थिरता, सुशासन र समृद्धि एउटा मात्रै  भएन भने समृद्धि अपांगजस्तो बन्न पुग्छ । यीनीहरु अर्कामा अन्तरसम्बन्धित रहेका छन् ।’

हेर्नुहोस सो कार्यक्रममा प्रचण्डले गरेको सम्बोधन

आइत, जेष्ठ २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस