दीपकराज जोशी बन्ने भए सर्वोच्च अदालतका प्रधानन्यायाधीश, संवैधानिक परिषदले गर्यो यस्तो निर्णय !

काठमाडौँ — संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।

परिषदको मंगलबार बसेको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।

तत्कालीन प्रधानन्याधीश गोपालप्रसाद पराजुली अवकाश पाएपछि रिक्त रहेको प्रधानन्यायाधीश पदमा जोशीकाे नाम सिफारिस भएको हो।

 

मङ्ल, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस