नेपाल प्रहरीले नेविसंघ को झन्डा च्यात्न खोजेपछि (भिडियो सहित) !

काठमाडौं नेपाल विद्यार्थी संघले गोङ्गबुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। कुन्दन काफ्ले नेतृत्वको नेविसंघ समूहले सरकारले मूल्‍य वृद्धि गरेको भन्‍दै गोगबु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। नेविंघले कलेजहरुमा पनि पुत्ला जलाउने कार्यक्रम राख्दा प्रहरी त्‍यता लागेको थियो।

तर उनीहरुले झुक्याएर गोगंबु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए। त्‍यसक्रममा प्ररीले एक युवासंघ नेविसंघको झण्डा खोस्न लागदा झडपको स्थिति भएको थियो।

(भिडियो)

 

 

 

 

मङ्ल, असार १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस