सुपर कम्प्युटरले अनुमान गर्‍यो विश्वकपको खेलहरुको परिणाम, ब्राजिललाई देखायो बिश्वबिजेता !

मस्को (एजेन्सी) – आजबाट विश्वकप २०१८ सुरु हुंदैछ र सारा फुटबलप्रेमि तथा विश्लेषकहरु प्रतियोगिता कसले जित्ने अनुमान गरिरहेका छन् । त्यस्तै इंग्ल्यान्डस्थित एक सुपर कम्प्युटरले समूह विजेता र उपविजेताहरुको तथा विश्वकप विजेताको पनि अनुमान गरेको छ । हेनुहोस् सो अनुमान:

समूह चरण

समूह विजेता – इजिप्ट, स्पेन, फ्रान्स, आइसल्यान्ड, ब्राजिल, जर्मनी, बेल्जियम, पोल्यान्ड
समूह उपविजेता – उरुग्वे, पोर्चुगल, पेरु, अर्जेन्टिना, सर्विया, मेक्सिको, इंग्ल्यान्ड, कोलम्बिया

अन्तिम १६

इजिप्ट २-१ पोर्चुगल
फ्रान्स २-१ अर्जेन्टिना
ब्राजिल ३-० मेक्सिको
बेल्जियम २-१ कोलम्बिया
स्पेन २-१ उरुग्वे
आइसल्यान्ड १-० पेरु
जर्मनी ३-१ सर्विया
पोल्यान्ड १-२ इंग्ल्यान्ड

क्वाटरफाइनल

इजिप्ट १-३ फ्रान्स
बेल्जियम २-२ ब्राजिल (पेनाल्टीमा ब्राजिल विजयी)
स्पेन ४-१ आइसल्यान्ड
जर्मनी ३-२ इंग्ल्यान्ड

सेमिफाइनल

फ्रान्स १-३ ब्राजिल
स्पेन १-० जर्मनी

फाइनल

ब्राजिल २-१ स्पेन

 

 

बिहि, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस