पत्नी सिता दाहालको स्वास्थ्य बिग्रिएपछि सिंगापुर लागे प्रचण्ड, कस्तो छ दाहालको स्वास्थ्य स्थिति !

काठमाडौं, असार ४ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् ।पत्नी सीता र छोरी गंगा दाहालसहित उनी सिंगापुर प्रस्थान गरेका छन् ।प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छन् । यसअघि उनलाई उपचार गर्न नयाँदिल्ली लगिएको थियो ।

 

सोम, असार ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस