अशोकको घरमा पुग्दा देखियो यस्तो अवस्था, यसो भन्छन अशोकका बुवा आमा (भिडियो सहित)

सुनौलो नेपाल – ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेका भाइरल व्वाई अशोक दर्जीको झापामा यतिबेला घर बन्दै छ ।

यूट्यूवमा भाइरल बनेका दर्जीलाई बिभिन्न व्याक्तिहरुको सहयोगमा घर बन्दै गरेको हो । कस्तो छ त यतिबेला दर्जीको परिवार र घरको अवस्था हेरौ भिडियोमा

बिहि, असार १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस