असार १५ को रोपाईमा यस्तो रमाइलो, यस्तो रहयो बिबेकशील साझाको रोपाई (भिडियो सहित)

काठमाडौँः मानो रोपेर मुरी उब्जाउने असारको महिनामा किसानलाई भ्याइन नभ्याइ छ । अझ धान रोपाइँ मध्यमा पुगेको बेला असार १५ गते धान दिवसका रुपमा मनाइने भएकाले यसलाई विशेष मानिन्छ ।
दही चिउरा खाएर मनाइने धान दिवसमा कृषकमात्रै खेतमा पस्दैनन् नेतादेखि सेलिब्रेटीसम्म खेतको हिलोमा पसेर बाउसे गर्नेदेखि धानसम्म रोप्न भ्याउँछन् ।

हेर्नुहोस यस्तो देखियो बिबेकशील साझा पार्टीको

शुक्र, असार १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस