तोकियो प्रदेश ४ को स्थाई राजधानी, टुंगो लाग्दै प्रदेशको नाम !

१८ असार, पोखरा । प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।

यता लामो समयदेखिको विवादमा रहेको प्रदेशको नाम बारे अझै टुंगो लाग्न सकेको छैन  ।

 

सोम, असार १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस