तीज गीत ‘लुकी लुकी भेट्न आउ काली’ सार्वजनिक हेर्नुहोस भिडियो सहित

दिपक कंडेल र रामु जिसी (कमल)को शब्द सृजनामा ‘लुकी लुकी भेट्न आउ काली’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

दिपक परियार र शर्मिला बिसिको आवाजमा सजिएको लुकी लुकी भेट्न आउ कालीलाई ताराखोला म्युजिक प्रा लिको प्रस्तुतिमा दिपिका म्युजिक मार्फत सार्वजनिक गरीएको छ ।

तेजस रेग्मीको संगीत रहेको सो गीतमा अन्जली अधिकारी र बिशाल ज्ञवालीले अभिनय गरेका छन् भने भिडियोको निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् ।

हेर्नुहोस् सो गीतको म्युजिक भिडियो 

सोम, साउन ७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस