लुकी लुकी भेट्न आउ काली …

जापान र साउदि अरब मा रहेका सर्जकहरु दिपक कंडेल र रामु जिसि कमल का सिर्जनाहरु बजार मा धमाधम आइरहेका छन । यसो त यस भन्दा पहिले धेरै चर्चित गित हरु बजारमा ल्याइ सकेका दिपक कंडेल निरन्तर गित संगित मा लागिरहेका छन कंडेल र जिसि को शब्दमा यस भन्दा पहिले पनि बिस र झम्के साँझ गित हरु आइसकेका छन र केहि गित आउने क्रममा रहेको बताउनु भयो । दिपिका म्युजिक युटुव चान्यल बाट सार्वजनिक भयको तिज गित लुकि लुकि भेट्न आउ कालि तिम्लाइ मेरै बनाउछु यस पालि । मायालु लाइ भेट्न घरमा सबैलाइ ढाटेर भेट्न गयको गित मार्फत भनियको छ गित निकै रोमान्टिक छ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो 

दिपक कंडेल
हिरा मोति बाट आफ्नो सांगितिक यात्रा गरेका दिपक कंडेल अहिले गित संगित मा निकै ब्यस्त छन ।चर्चित गित हरु -हिरा मोति,कठै मेरो जुनि , पैसा , बिस , टोकियो को रोधि घरैमा, यस्तै छ बाबा , आर्यघाट यस्तै धेरै गितहरु चर्चामा छन ।

रामु जिसि कमल
सोचेको पुग्दै पुग्दैन बाट गित संगित मा पाइला चालेका रामु जिसि कमल प्रदेश भयर पनि निरन्तर गित संगित मा लागिरहेका छन बिस, धाइते मुटु ब्यार्थौ रेटियो झम्के साँझ जस्ता गित बजार मा ल्याइ सकेका छन ।

दिपक परियार
गुल्मि जिल्ला मा जन्मियर आफ्नो गित संगित लाइ निरन्तरता दिइरहेका दिपक परियार को नाम पनि बजारमा चर्चा आदा दर्जन बडि गित हरु बजार मा निकालिसकेका दिपक परियार यो गित पनि अरु गित जस्तै मन पराउनेमा आफु आसाबादि रहेको बताउछन ।

बुध, साउन २३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस