थाहा पाएसी मार्ला बुढाले भनेपछि बल्छी धुर्बेलाई आयो यस्तो धम्कि (भिडियो सहित)

नेपाली नारीको महान चार्ड नजिकिदै गर्दा कलाकार हरु का तिजे गित बजारमा आएको आय छन र निकै तिव्र गतिका पनि गित सार्बजनिक भयका छ।

यसै भिडमा त्रिआत्मा म्यूजिक प्रा.लीको पस्तुतीमा ज्ञानेन्द्र अबिरल क्षेत्री को पस्तुती रहेको नयाँ तिज गित”थाहा पाएसी मार्ला बुढोले ” कमेडि तिज सार्वजनिक भयको छ।

निकै समय सान्दर्भिक तिजे गित कोरेका छन सर्जक बोहोराले प्रदेशी भुमिमा श्रिमानले मेहनत गरेर कमाउनी बुढि भने अन्तै रमाउनी जस्ता सो गितना शब्दहरु रहेका छन । गित सबै पछ बाट निकै उत्कृष्ट बनेको छ।

पछिल्लो समयका निकै उत्कृष्ट शब्द सिर्जना गर्नमा माहिर सर्जक तथा मोडल पेसाले इन्डियन आर्मिमा कार्यरत नरेश बोहोराको शब्द रहेको ।

सो गितमा ” प्रदेशी भुमी बाटपनि गितसंगितमा नियमित लागिपरेका प्रदेशी गायक ,सर्जक प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन।

ज्ञानेन्द्र अबिरल क्षेत्री र कोपिला रनपालको को सुमधुर स्वरमा तयार भयको सो म्युजिक भिडियो को निर्देशन पछिल्लो समयकी निकै चरचित अनी ब्यास्थ निर्देशित स्मृति तिमिल्सिना (गुरुआमा)ले गर्नु भयको छ ।

भने टीका जैसी र बल्छि धुर्बेको उत्कृष्ट अभिनय पनि रहेको छ उक्त तिजे भाकामा , सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।

बाकी तलको भिडियोमै हेर्नुहोस

बुध, साउन ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस