देबी ज्ञवालीले चुनावको एक बर्षपछी पोखे यस्तो आक्रोश, निर्मला काण्डमा पुलिस दोषी (भिडियो)

करिव एक बर्ष पहिले भएको स्थानीय निकायको चुनावको बेला निकै चर्चामा रहयो भरतपुर महानगरपालिका चर्चाका कारणहरु बिबिध थिए कसैले माओबादी कांग्रेसको एकतालाई अनौठो मानेका थिए ।

कतिले प्रचण्डकि छोरी रेणु दाहालको उमेद्वारीलाई सुरुवातमा यस्ता कारणले चर्चामा रहेपनि मतगणनाको अन्त्य तीर मतपत्र नै च्यातिएपछी देशभरका जनताको ध्यान भरतपुरले खिच्यो र तत्कालिन मेयरका उमेद्वार रेणु दाहाल र देवी ज्ञवाली राष्ट्रिय चर्चाकै रुपमा चर्चित बने ।

त्यसपछिका बिकसित घटना क्रमहरुले अहिले तत्कालिन प्रतिस्पर्धी द्वय ज्ञवाली र दाहाल एउटै पार्टीका दुई नेता छन  तत्कालिन समयमा केहि असन्तुष्टि व्यक्त गरीरहेका देवी ज्ञवालीले पछिल्लो समयमा सो घटनालाई कसरी स्मरण गर्छन ।

पछिल्लो सरकारका गतिबिधि निर्मला हत्या काण्ड जस्ता बिषयलाई उनले कसरी लिएका छन् त सुनौलो नेपालका यिनै जिज्ञासाको उत्तर खोज्न हामीले उनीसंग कुराकानी छौ प्रस्तुत छ उहासंग गरीएको कुराकानी

शुक्र, अशोज ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस