सरकार असफल भएको भन्दै नेकपाकै सांसदले गरे चर्को आलोचना (भिडियो सहित)

दुई तिहाई बहुमत प्राप्त सरकार सरकारका काम कारबाहीले पछिल्लो दिनमा जनतामा त्यति उत्साह देख्न पाइन्न  शुरुवाती दिनमा जसरी जनताहरु उत्साहित थिए त्यो उत्साह पछिल्लो दिनमा घट्दै गएको देख्न सकिन्छ ।

सरकारको कामले प्रतिपक्षहरु त रुष्ट देखिन्छन न उत्साह छ न त आफ्नै दलका सांसदहरुले  सरकारको खुलेर तारिफ गर्न सकेका छन् ।

यसैमा पर्छन मकवानपुरबाट प्रत्यक्ष निर्वाचन जितेका सांसद बिरोध खतिवडा हामीसंगको कुराकानीमा उनले आफ्नै सरकारको खरो आलोचना गरे  जनतामा निराश बढ्न थालेको भन्दै उनले सरकारलाई सुध्रन समेत सुझाव दिए

हेरौ पछिल्लो समयका केहि चर्चित घटनाक्रम जनताहरुमा छाएको निराशामा किन सरकारका गतिबिधिहरु किन सन्तोषजनक छैनन भन्ने हाम्रो प्रश्नमा उनको जवाफ

बिहि, अशोज १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस