प्रचण्डकै अगाडी प्रचण्डकै व्यङ्ग्य, हासॉको फोहोराले सम्हालिनै मुस्किल (भिडियो सहित)

राष्ट्रिय सभागृहमा जनगायक जीवन शर्माको एकल साझमा कम्युनिष्ट धारका शिर्ष नेताहरुको बाक्लो उपस्थिति थियो  ।

नेपाल   कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, मणि थापा, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, खानेपानी तथा सरसफाइमन्त्री बिना मगरल  नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य र नेता सिपी गजुरेल पनि थिए ।

दर्शक दिर्घाको अगाडी बसेका नेताहरुलाई हास्यकलाकार सुबोध गौतमले तिनै नेताहरुको क्यारिकेचर गर्दा हासॉको फोहोरा दर्शकमा मात्र होइन स्वयम प्रचण्ड झलनाथ बैद्यमा सम्हालिनासक्नु देखिन्थ्यो ।

गौतमले नेताहरु पूर्वप्रधानमन्त्रीहरु र बहालवाला प्रधानमन्त्रीसम्मको कडा व्यंग्य गर्न भ्याए हेरौ सो कार्यक्रमको भिडियो

आइत, अशोज २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस