बोयर बाख्रामा आकर्षण बढ्दो, एउटै बाख्राको तौल १४८ केजी सम्म

पछिल्लो समयमा किसानहरुमा बोयर जातको बाख्रापालनमा आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक कृषकले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका छन  ।

नेपालमा अफ्रिकाबाट आयात गरीएका बोयर जातका  बाख्रा आम्दानीको हिसाबले निकै  फलदायी हुने जगतपुर एग्रो चितवनका संचालक योगेन्द्र खड्का बताउछन ।

बोयर जातका  बाख्रा   छिटो हुर्कने, तौल बढी, मासु गुणस्तरीय हुने र राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

हेरौ उनको फर्ममै पुगेर हामीले तयार पारेको कुराकानी

बिहि, कार्तिक १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस