जब साझाको बिजुली बसमा हात हल्लाउदै यसरी प्रधानमन्त्री हुईकिए (भिडियो सहित)

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य रुपमा उद्घाटन गरेका छन् ।

केही समय अगाडि साझाले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। साझाले पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ वटा काठमाडौं ल्याएको हो।
एउटा आउने क्रममा बाटोमै रहेको साझा यातायातले जानकारी दिएको छ। बाँकी दुई आउने प्रक्रियामा छन्।

हेर्नुहोस भिडियोमा उद्घाटनका क्रममा देखिएका दृश्य र प्रधानमन्त्री ओलीको सम्बोधन

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस