नेकपाको चियापान हेर्नुहोस मेन्यु देखि नेताहरुको स्वागत र प्रतिक्रियासम्म (भिडियो सहित)

काठमाडौँ, १० कात्तिक । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न  भएको छ ।

कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी  भएका थिए  ।

हेर्नुहोस सो चियापानमा केके देखियो भिडियो सहित नेताहरुको प्रतिक्रिया

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस