नित्याशिवाको ‘मुटुमै हान्यो माया’ले बजारमा

काठमाडौं । पछिल्लो समय निकै लाकप्रिय बन्दै आएकी गायिका नित्याशिवाको ‘मुटुमै हान्यो माया’ले वोलको गीत सार्वजनिक भएकशो छ । जसमा शंकरर अधिकारी ‘घायल’को शब्द रहेकाने छ भने, बाबुल गिरिको संगीत रहेको छ ।

गीतमा गायिका नित्याशिवा र संगीतकार बाबुल गिरीको सुमधुर स्वर रहेको छ । ‘मुटुमै हान्यो माया’ले बोलको लिरिकल भिडियो पनि निर्माण भएको छ । जस्लाइ प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।

आइत, कार्तिक ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस