बिहानै दाह्री काटेर चट्ट बने प्रधानमन्त्री ओली, स्वास्थ्य अवस्थाबारे यसो भन्छन डाक्टर (भिडियो सहित)

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्वास्थ्य बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीले बिहानै दाह्री पनि काटेर ह्यान्डसम भएर बस्नु भएको छ ब्रेक फास्ट  थियो  ।

यसरी नै स्वास्थ्यमा सुधार आइराख्यो भने एक-दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

हेर्नुहोस डाक्टरले के भने

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस