समृद्ध नेपालको नमुना जस्तै कलंकी कोटेश्वर सडकका यी तस्बिरहरु (फोटोफिचर)

आगामी दुई महिनाभित्र सम्पन्न हुन लागेको कलङ्की-कोटेश्वर सडक खण्ड विदेशका चिल्ला सडक जस्तै देखिन थालेको छ।चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार सडक विस्तारको फाइनल फेजमा काम भैरहेको छ। उनले एक तहको कालोपत्रे सकेर अहिले अन्तिम तहको ब्ल्याक टप गर्ने काम भैरहेको जानकारी दिए आयोजनाका अनुसार ब्ल्याक टप गर्ने काम पनि करिब ६ किलोमिटर सकिएको छ।

तस्बिर: बिकाश शर्मा/ सुनौलो नेपाल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस