ओली प्रचण्डको भेषमा देउवा माथी कडा व्यङ्ग्य,हेर्नुहोस सिस्नो पानीको देउसी (भिडियो सहित)

सिस्नो पानी नेपालले हरेक वर्षझैं यसपटक पनि प्रज्ञा प्रतिष्ठानमा व्यंग्यात्मक देउसी कार्यक्रमको आयोजना गरेको छ ।

वर्षभरी अव्यवस्था र बेथितिविरुद्ध व्यंग्यात्मक देउसीमा सिस्नोपानी नेपालमा सम्वद्ध कविकलाकारहरुले सशक्त आवाज उठाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड तथा काङ्ग्रेस सभापति देउवाको कमेडी कलाकारहरुले गरेर नेताहरुमाथि कडा व्यंग्य प्रहार गरिएको थियो ।

हेर्नुहोस सो कार्यक्रमको भिडियो

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस