नम्रता श्रेष्ठको बोल्ड अवतार, काठमाडौँको जाडोमा यसरी खुलिन (फोटो फिचर)

काठमाडौँ । नेपाल आईडलको टिम आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र प्रसाद हेर्न सिटी सेन्टर पुगेका छन्।

दर्शक माझ प्रर्दशनमा आउनु अघि आज यस चलचित्रको प्रिमियर शो गरियो। शो कार्यक्रममा चलचित्रका कलाकारका साथै पत्रकारहरु, हाँस्य कलाकारहरु र नेपाल आइडलमा सहभागी टिमको पनि उपस्थिती रहेको थियो। सिटी सेन्टरमा गरिएको प्रिमियर शो मा चलचित्र बारे कसले के भने।

भिडियोमा हेर्नुहोस् :

फोटोमा हेर्नुहोस नम्रताको हट अवतार

बिहि, मंसिर २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस