सरकार बिरुद्ध खनिए आफ्नै सांसद, ओली सरकारले चित्त बुझ्दो काम गरेन भन्दै नेकपाकै सांसदले पोखे यस्तो आक्रोश (भिडियो)

दुई तिहाई बहुमत प्राप्त सरकार सरकारका काम कारबाहीले पछिल्लो दिनमा जनतामा त्यति उत्साह देख्न पाइन्न शुरुवाती दिनमा जसरी जनताहरु उत्साहित थिए त्यो उत्साहको ग्राफ पछिल्लो दिनमा घट्दै गएको देख्न सकिन्छ ।

सरकारको कामले प्रतिपक्षहरु त रुष्ट देखिन्छन नै सत्तापक्षका जनताहरु पनि त्यति सन्तुष्ट देखिन्नन भने आफ्नै दलका सांसदहरुले सरकारको खुलेर तारिफ गर्न सकेका छन् ।

यसैमा पर्छन मकवानपुरबाट प्रत्यक्ष निर्वाचन जितेका सांसद बिरोध खतिवडा हामीसंगको कुराकानीमा उनले आफ्नै सरकारको खरो आलोचना गरे  जनतामा निराश बढ्न थालेको भन्दै उनले सरकारलाई सुध्रन समेत सुझाव दिए

हेरौ पछिल्लो समयका केहि चर्चित घटनाक्रम र जनताहरुमा छाएको निराशामा सरकारका गतिबिधिहरु किन सन्तोषजनक छैनन भन्ने हाम्रो प्रश्नमा उनको जवाफ

आइत, पुस ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस