नबिन के भट्टराईको नयाँ गीत ” तिमि नै ” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नबिन के भट्टराईको नयाँ गीत ” तिमि नै ” को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमभाव बोल्ने गीतमा संजय भट्टराई , प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिन्छ। गीतलाई फुर्सद टि. भी. ले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो।

गीतमा सरद राज मैनालीको संगीत र शब्द रहेको छ भने भिडियोलाई उनि आफैले निर्देशन गरेका छन्।
प्रभु पे र न्यु एज म्युजिकको सहयोगमा रुपा मैनालीद्वारा निर्माण भएको उक्त भिडियोलाई युयुस ढकालले खिचेका छन् भने युबराज खत्रीले सम्पादन गरेका छन्।

हेर्नुहोस भिडियो सहित

मङ्ल, पुस १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस