सिर्जु अधिकारीको निकै मिठो ‘ब्यान्ड बाजा’ गीत रिलिज (भिडियो)

गायिका तथा मोडेल सिर्जु अधिकारीको ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका स्वयमको शब्द, संगीत र केशव बाबुको एरेन्ज रहेको छ ।
सिर्जु अधिकारीको अफिसियल युटुब च्यानल सिर्जु अधिकारी मार्फत सार्वजनिक उक्त गीतमा अराज केशवले र्याप दिएका छन् ।

गीतको भिडियोमा शिब बि.केको निर्देशन र कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन फिचर्ड रहेका छन् ।

हेर्नुहोस भिडियो

सोम, पुस १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस