चोर डाका हैन नेपालमै सानो उमेरमा गोरखा दक्षिणबाहु प्राप्त गर्ने मान्छे हु भन्दै सिहदरबारमा यसरी गर्जिए रेशम चौधरी (भिडियो सहित)

काठमाडौँ – कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्।

ढाकाटोपी र चस्मा लगाएका चौधरी सपथका लागि सिंहदरबार पुग्दा संसद सचिवालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए। सभामुखको कार्यकक्षमा उनले सपथ लिएका हुन्।

हेर्नुहोस सपथ पछी संचारकर्मीलाई उनले दिएको प्रतिक्रिया 

बिहि, पुस १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस