डा सुरेन्द्र केसीको खरो टिप्पणी कंसाकारलाई मात्र हैन वाइडबडी संलग्न सबैलाई कालोमोसो दल्नुपर्छ (भिडियो सहित)

राजनैतिक विश्लेषक तथा इतिहासविद डा सुरेन्द्र केसी पछिल्लो समय निकै कठोर विश्लेषण गर्ने विश्लेषक हुन् ।

समसामयिक बिषय वाइड बडी बिमान प्रकरणमा भएको घोटाला बारे नेपाली समाजमा तरंगित केहि समसामयिक प्रश्नहरुको जवाफ खोज्न केहि प्रश्नहरु हामीले उनलाई गरेका थियौ ।

कम्युनिजममा समेत बिद्यावारिधि गरेका उनले नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको कम्युनिष्ट सरकारबारे राम्रो दख्खल राख्छन ।

हेरौ राजनैतिक विश्लेषक तथा इतिहासविद डा सुरेन्द्र केसीसंगको यो कुराकानी ।

आइत, पुस २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस