युएईमा काम गर्दै सेनको कसरी सम्भव भयो पिएचडीसम्मको अध्यन, के अरबमा बसेर पनि पढ्न सकिन्छ ( भिडियो सहित)

ठकुरी सहयोग सन्जाल युएईले २९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस शुक्रबार वरदुबईमा भब्य रुपमा मनाएको छ  ।

यो बर्षको २९७ औ पृथ्वी जयन्ती नेपाल तथा नेपाल बाहिर रहेका नेपालीले भब्य रुपमा मनाए  ।

सरकारले बिदा कटौती गरेपनी बिभिन्न तरिकाले २९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस  उतिकै श्रदाका साथ मनाईयो किन यो दिवसलाई नेपाल तथा नेपाल  बाहिर हुँदा मनाउनु पर्छ यसको महत्व के छ् यि र यस्तै बिषयमा ठकुरी सहयोग सन्जाल युएईक संयोजक नरेश सेनसँग कुरा गरेका छौ  ।

नरेश सेन बिगत १२ बर्ष देखी युएईमा हुनुहुन्छ युएईमा बसेर काम गर्दै उहांले मानव संसाधन (ह्युमन रिसोर्स) बिषयमा पिएचडी गर्दै हुनुहुन्छ
ब्यस्त समयका बाबजुत कसरी यो सम्भव भयो अरवमा बस्ने नेपाली पनि आफ्नो अध्ययनलाई अगाडि बढाउन सम्भव छ त हेरौ उंहासँगको कुराकानी  ।

 

शनि, पुस २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस