मिडियाको कठघरामा बम दिदीबहिनी, निर्मला हत्या र प्रकरणबारे यसो भने (भिडियो सहित)

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए ।

सोमबार रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले आफुहरु निर्दोष हुँदाहुँदै समेत मानवाधिकारबादी र मिडियाले बदनाम गरेको समेत बताएका छन् ।

हेर्नुहोस उनीहरको जवाफ र संचारकर्मीको प्रश्न

मङ्ल, माघ १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस